• होमपेज
  • लुम्बिनी प्रदेश
  • लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

  • मङ्लबार, भदौ ४, २०८१
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका थिए। उनको पक्षमा ७० मत खसेको थियो भने विपक्षमा ११ मत खसेको थियो।

साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार