• होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे बुढिनन्दा नगरपालिकामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

बाजुराकाे बुढिनन्दा नगरपालिकामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

  • शुक्रबार, साउन २५, २०८१
बाजुराकाे बुढिनन्दा नगरपालिकामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

बाजुरा–  बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार मृत्यु भएको हो।

उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार