• होमपेज
  • राजनीति
  • देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

  • सोमवार, साउन २१, २०८१
देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।

विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसका ७० विभाग छन् । यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।

हेर्नुहोस् सूची :

 

चर्चामा

सम्बन्धित समाचार