• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ

धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ

  • शनिबार, साउन १९, २०८१
धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ

धनगढी–  कैलालीको धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट सोही बस्ने २७ वर्षीय सिद्ध साउद, धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय सुरेश साउद र धनगढी उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय गोपाल कम्ती पक्राउ परेका हुन्। तीनै जनालाई ११० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार