• होमपेज
  • बडिमालिका
  • पहिरो पन्छाएसंगै साँफे मार्तडी राजमार्ग खुल्यो

पहिरो पन्छाएसंगै साँफे मार्तडी राजमार्ग खुल्यो

  • बुधबार, साउन १६, २०८१
पहिरो पन्छाएसंगै साँफे मार्तडी राजमार्ग खुल्यो

बाजुरा–बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । बडिमालिलका नगरपालिकाकाे वडा न ६ स्थित नुनेपानीमा खहरे खोलामा मंगलबार राति आएकाे बाढी पन्छाएर सडक सुचारु गरिएकाे हाे  ।

 बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार