• होमपेज
  • बडिमालिका
  • साफेँ मार्तडी सडक खण्ड अन्तरगत बडिमालिकाकाे नुनेपानीमा सडक अवरुद्ध

साफेँ मार्तडी सडक खण्ड अन्तरगत बडिमालिकाकाे नुनेपानीमा सडक अवरुद्ध

  • बुधबार, साउन १६, २०८१
साफेँ मार्तडी सडक खण्ड अन्तरगत बडिमालिकाकाे नुनेपानीमा सडक अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण खहरे खाेलाले साफेँ मार्तडी राजमार्ग खण्ड अन्तरगत बडिमालिका नगरपालिका ६ नुनेपानीमा सडक अवरुद्ध भएको छ । राति खहरे खाेलामा आएकाे बाढीले सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
अवरुद्ध भएकाे सडक खुलाउन पहल भइसकेकाे र केही समयमै पहिराे हटाएर यातायात स‌चालनमा ल्याउने  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार