• होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिका ३ का टेकेन्द्रको उपचारमा कालिका सोसाइटीको आर्थिक सहयोग

बुढिनन्दा नगरपालिका ३ का टेकेन्द्रको उपचारमा कालिका सोसाइटीको आर्थिक सहयोग

  • मङ्लबार, साउन १५, २०८१
बुढिनन्दा नगरपालिका ३ का टेकेन्द्रको उपचारमा कालिका सोसाइटीको आर्थिक सहयोग

बाजुरा– बुढिनन्दा नगरपालिका वडा न ३ का कनबिर लुहारका छोरा १२ बर्षिया टेकेन्द्र लवारको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । करेन्ट लागेर घाईते भएका टेकेन्द्र आर्थिक समस्यामा परेको खवर पश्चात कालिका सोसाइटी मुम्म्मै महाराष्ट मुलड बस्ने बाजुरालीहरुको समहुले सहयोग गरेका हुन ।

आर्थिक अभावमा रहेका टेकेन्द्रको उपचारमा समस्या भएको खवर पश्चता भारतमा बस्दै आएका बुढिनन्दाको कालिका सोसाईटीले आर्थिक संकलन गरि निज बिरामीका आफन्तलाई बुझाएका छन । लवारको उपचारका लागि किर्तिपुर बर्न अस्पतालमा रहेका छन । उनको उपचारमा लाखौ खर्च हुने चिकित्सकले वताएका छन् ।

उनको बायाँ हात काटिसकेको छ भने टेकेन्द्रलाई बचाउनका लागि विभिन्न सहयोगी हातहरूसँग समन्वय तथा सहकार्यमा आर्थिक सहयोग जुटाईरहेका छन । मुम्मैबाट कालिका सोसाइटी मुलड ईस्ट बुदिन्दानगर पालिका वडा नः ६ काप्कोट बिरसैनको समितिले २० हजार आर्थिक सहयोग संकलन गरेर पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाकाे हातबाट आफन्तलाई बुझाएको बडीमालिका फाउण्डेसनका अध्यक्ष प्रकाश सिह‌ले बताएका छन । बडिमालिका फाउण्डेशनले पनि आर्थिक सहयाेगका लागि समन्वय गरिरहकाे जनाएका छ ।
जसमा सहयोग गर्ने सदस्यहरुको नाम लिस्ट यस प्रकार रहेको छ ।
(१) मनलाल चदारा अध्यक्ष
(२) कुम्भ चदारा उपाध्यक्ष
(३) नन्दबिर चदारा सचिव
(४) सिन्ग बः चदारा उप सचिव
(५) लालबिर चदारा कोषाध्यक्ष
(६) बिरु बः बिक सदस्य
(७) बिजय बडुवाल सदस्य
(८) पुरन चदारा सदस्य
(९) बिबिसा बडुवाल सदस्य
(१०) सेर बहादुर बोहोरा सदस्य
(११) लाल्कला चदारा सदस्य
(१२) धनी लुहार सदस्य
(१३) पुर्बा चदारा सदस्य
(१४) दिप लुहार सदस्य
(१५) मान्ते लुहार सदस्य
(१६) गोरे चदारा सदस्य
(१७) नन्द बः चदारा सदस्य
(१८) जबत चदारा सदस्य
(१९) धन बः बिक सदस्य
(२०) नेत्रलाल चदारा सदस्य

चर्चामा

सम्बन्धित समाचार