• होमपेज
  • बडिमालिका
  • बाजुरा प्रहरीद्धारा अवैध गाँजा फडानी

बाजुरा प्रहरीद्धारा अवैध गाँजा फडानी

  • मङ्लबार, साउन ८, २०८१
बाजुरा प्रहरीद्धारा अवैध गाँजा फडानी
तस्बिर: जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका बिभिन्न ठाउमा आफै उम्रीएकाे जंगली गाजा फडानी गरेकाे छ । साेमबार दिउसाे जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चाैकीबाट खटीएकाे टाेलीले गाँजा फडानी गरेकाे हाे ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका नगरपालिका वडा न ९ र प्रहरी चौकी धुलाचौरले हिमाली गाउँपालिका ६ मा करिव ६ रोपनी खाली जमिनमा आफै उम्रेको गाँजा फडानी गरेको जनाएकाे छ ।

May be an image of 5 people and grass

May be an image of 5 people and grass

May be an image of 4 people

May be an image of 4 people

May be an image of 3 people, people climbing and grass

चर्चामा

सम्बन्धित समाचार