शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले भान्साघर भत्किँदा दुई जना घाइते

बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले भान्साघर भत्किँदा दुई जना घाइते

  • शुक्रबार, साउन ४, २०८१
बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले भान्साघर भत्किँदा दुई जना घाइते

बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालामा पहिरो घर भत्किँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ स्थानीय हरिसिंह चौक्यालको भान्सा घर भत्किएर उनका छोराछोरी घाइते भएका हुन् ।

घर भत्किँदा हरिसिहका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिश्मा चौक्याल घाइते भएका छन् । शर्मिला स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार