• होमपेज
  • समाचार
  • स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

  • शनिबार, असार १५, २०८१
स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार