• होमपेज
  • समाचार
  • पत्रकार महासंघको चुनाव : हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

पत्रकार महासंघको चुनाव : हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

  • आइतवार, असार ९, २०८१
पत्रकार महासंघको चुनाव : हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

 नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो ।
महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आइतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।
महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भएको छ । नामावलीलाई लिएर नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठनका साथै कतिपय पत्रकारहरूले समेत मनपरी ढङ्गले सदस्यता राख्ने र हटाउने कार्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार