• होमपेज
  • अर्थ
  • गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड

गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड

  • शनिबार, असार १, २०८१
गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड

पोखरा — गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट करिब ३३ अर्ब अनुमान गरिएको छ । अर्थमन्त्री डा.टंकराज गुरुङले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको हो ।

बजेटमध्ये चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत छ ।

चर्चामा

सम्बन्धित समाचार