बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते

अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते

  • सोमवार, जेष्ठ २१, २०८१
अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते

अछाम —अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएका छन्। ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको खुट्टामा बढी चोट लागेपछि बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार