नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ । बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट उनीहरुको सरूवा गर्ने निर्णय भएको नेपाल प्रहरीको केन्द्रीय कार्यलयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।