बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

  • मङ्लबार, जेष्ठ १५, २०८१
डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

धनगढी— डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने भएको छ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने योजना लिएको अर्थमन्त्री वर्षमान पुनले बताएका हुन। उनले आगामी आर्थिक वर्ष २०८१/०८२ बाट सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने कामको सुरुवात हुने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार