• होमपेज
  • राजनीति
  • एमाले बाजुराकाे मतदान सम्पन्न, निर्वाचित सदस्यकाे नामावली सहित

एमाले बाजुराकाे मतदान सम्पन्न, निर्वाचित सदस्यकाे नामावली सहित

  • सोमवार, जेष्ठ ७, २०८१
एमाले बाजुराकाे मतदान सम्पन्न,  निर्वाचित सदस्यकाे नामावली सहित

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको निर्वाचन पश्चात मतदान सम्पन्न भएकाे छ ।  पदाधिकारीमा अध्यक्ष लाल बहादुर ओली प्यानल विजयी भएकाे छ । अध्यक्ष लाल बहादुर ओली, उपाअध्यक्षमा जनक कुमार बाेहरा, सचिबमा काशि बहादुर बिक, उपसचिवमा हरि बहादुर राेकाया र राजकला सार्कि विजयी भएका छन् ।

अध्यक्ष लाल बहादुर ओलीले २ सय १८, उनका प्रत्यासी भरत बहादुर थापाले २ सय ३, उपाअध्यक्षमा जनक कुमार बाेहराले २ सय ७४ उनका प्रत्यासी मेघराज शाहीले १ सय २०, सचिबमा काशि बहादुर बिकले २ सय ४१ उनका प्रत्यासी जनक विष्टले १ सय ७१ उपसचिवमा हरि बहादुर राेकायाले २ सय ७७ उनका प्रत्यासी मान बहादुर राेकायाले १ सय १५ र राजकला सार्किले २ सय ७७ र उनका प्रत्यासी कल्पना महतले १ सय २६ मत ल्याएका छन् । अधिबेशन जेठ १ गते बाट शुरु भएकाे थियाे ४ सय ३९ जना प्रतिनिधि मध्ये ४ सय २५ मते खसेका थिए ।

नाम सहित 

No description available.

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार