शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

  • बिहिबार, बैशाख १३, २०८१
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचनाजारी गरेका हुन् । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

tt

चर्चामा

सम्बन्धित समाचार