मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश १
  • उपनिर्वाचनका लागि तोकिए १० हजार ८९२ मतदान स्थल

उपनिर्वाचनका लागि तोकिए १० हजार ८९२ मतदान स्थल

  • शुक्रबार, चैत्र २३, २०८०
उपनिर्वाचनका लागि तोकिए १० हजार ८९२ मतदान स्थल

काठमाडौं—निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार