बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आसाका समसामयिक ५साइनो

आसाका समसामयिक ५साइनो

  • सोमवार, चैत्र १९, २०८०
आसाका समसामयिक ५साइनो

१.
सालिन त्यो तस्बिर
ढुकढुकिमा छ बास
हेर्दा मुसुक्क हाँसिदिन्छ।
२.
जिउँदो भगवान
आमाबाको आशीर्वाद
अमुल्य धन हो मलाई ।
३.
गयो शिशिर अब
घुम्टो उघारी रहेछ
बसन्तले बहार ल्याएर।
४.
आमा बिलौनामा छिन्
सुनसान बन्यो गाउँ
छोरी मुग्लान पसेकि छ।
५.
डाँडामा घाम लाग्दा
भिरपाखामा हर्ष छ
लडबुडी खेल्छे प्रकृति।

 

चर्चामा

सम्बन्धित समाचार