काठमाडौं — दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ए लाई ७१ रनले पराजित गरेको छ ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।