शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन

  • मङ्लबार, चैत्र ६, २०८०
साहित्यकार परशु प्रधानको निधन

काठमाडौं- साहित्यकार परशु प्रधानको निधन भएको छ। उनको ८० वर्षको उमेरमा गए राति बानेश्वरस्थित निवासमा निधन भएको हो।

उनको पार्थिव शरीर मंगलबार बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ। प्रधानको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनका छोरा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिए।

विसं २००० मा भोजपुरमा जन्मिएका प्रधानले सुरुमा गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए। उनका १३ वटा कथा संग्रह प्रकाशित छन्।

चर्चामा

सम्बन्धित समाचार