मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

  • सोमवार, फाल्गुन २८, २०८०
सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

धनगढी–  सरकारले सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्। साथै गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई समेत हटाउने निर्णय गरेको छ।

चर्चामा

सम्बन्धित समाचार