आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अमेरिकी साम्राज्यबाद भगाऔ

अमेरिकी साम्राज्यबाद भगाऔ

  • शुक्रबार, फाल्गुन १८, २०८०
अमेरिकी साम्राज्यबाद भगाऔ

मिलेनियम चालेन्ज कार्पोरेशन  एमसिसि अब देशमा सक्रिय देखियो !
एमसिसि संझौता होईन संन्धि हो भनेर आफै अमेरिका बोल्यो !!

एमसिसि नेपालको कानुन भन्दा माथि छ !
२०७२ को संबिधानलाई नै जलाई दिएको छ!!

एमसिसि संन्धि गर्ने ‘ ए !!! दलाल हरू कहां छस???
देशलाई लुटदासम्म लुटेर सुईजरल्यान्ड अमेरिकामा गयर बस !!

देशमा अब साम्राज्यबादको आगमन भयो !
बिर पुर्खा गोर्खाली सान हावासंगै उडाउँदै लग्यो !!

जागौ अब देशबासी सबै एक हौ !
संगठित आन्दोलनले अब अमेरिकी साम्राज्यबाद भगाऔ !!

चर्चामा

सम्बन्धित समाचार