सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • सशस्त्र प्रहरी बलमा यि पदका लागि भर्ना खुल्याे ( सुचना सहित)

सशस्त्र प्रहरी बलमा यि पदका लागि भर्ना खुल्याे ( सुचना सहित)

  • शुक्रबार, फाल्गुन १८, २०८०
सशस्त्र प्रहरी बलमा यि पदका लागि भर्ना खुल्याे ( सुचना सहित)

सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।

ssss

चर्चामा

सम्बन्धित समाचार