सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

  • सोमवार, फाल्गुन १४, २०८०
१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं — सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

चर्चामा

सम्बन्धित समाचार