बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • अछामको मेल्लेखमा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

अछामको मेल्लेखमा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

  • मङ्लबार, फाल्गुन ८, २०८०
अछामको मेल्लेखमा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

अछाम —अछाममा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ।

मेल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार