बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • एमाले अध्यक्ष ओलीद्धारा बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन

एमाले अध्यक्ष ओलीद्धारा बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन

  • आइतवार, फाल्गुन ६, २०८०
एमाले अध्यक्ष ओलीद्धारा बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन

धनगढी— नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपीशर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन्।

आर्थिक वर्ष २०७६÷०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो। ६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो।

स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेकोे छ।

चर्चामा

सम्बन्धित समाचार