• होमपेज
  • प्रदेश १
  • कोशीमा ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी कोइराला विजयी

कोशीमा ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी कोइराला विजयी

  • बिहिबार, माघ ११, २०८०
कोशीमा ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी कोइराला विजयी

कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले ‘फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।

चर्चामा

सम्बन्धित समाचार