आइतवार, फाल्गुन १७, २०८२

बझाङमा एक जना मृत फेला

  • आइतवार, मंसिर २४, २०८०
बझाङमा एक जना मृत फेला

बझाङ— बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको केदारस्युँ गाउँपालिका–१ बिलैका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन्।

शनिबार आफ्नै खेतमा सिँचाई गर्न गएका उनी सोही स्थानको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार