• होमपेज
  • राजनीति
  • बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

  • बिहिबार, मंसिर ७, २०८०
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

काठमाडौँ —बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार