• होमपेज
  • राजनीति
  • काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट

काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट

  • बिहिबार, मंसिर ७, २०८०
काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ।

जुलुसमा धार्मिक र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी गराएका छन्। जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायत हुनेछन्।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बूढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ।

जुलुसको रुटः

चर्चामा

सम्बन्धित समाचार