शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • समाज
  • सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

  • बिहिबार, कार्तिक ३०, २०८०
सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार