मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश १
  • दस महिना पछि गठन भयो कोशीमा संसदीय समिति

दस महिना पछि गठन भयो कोशीमा संसदीय समिति

  • बुधबार, कार्तिक २२, २०८०
दस महिना पछि गठन भयो कोशीमा संसदीय समिति

 आम निर्वाचन सम्पन्न भएको १० महिना भन्दा धेरै समयपछि कोशी प्रदेशमा संसदीय समितिहरु गठन भएका छन् ।

प्रदेश सभाको चौथो अधिवेशनको छैठौं बैठकमा सभाको अध्यक्षता गरिरहेकी उपसभामुख सिर्जना दनुवारले संसदीय समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएकी छन् । ९३ सदस्यीय प्रदेश सभामा ७ वटा संसदीय समिति रहनेछन् । जसमा मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरु कमलप्रसाद जवेगू र गणेश उप्रेतीबाहेक अन्य सबैलाई समेटिएको छ ।

यी हुन् संसदीय समिति र तीनमा रहने सदस्यहरु
१- न्याय प्रशासन तथा विधायन समिति
अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गोम्बु शेर्पा, भुपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर राना मगर, ललिताकुमारी चौधरी, लिलाबल्लभ अधिकारी, विनोद राई, शिला दिक्षित कार्की, होमबहादुर थापा

२-सुशासन तथा योजना समिति
इन्दीरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धब थापा, कमला दर्नाल, नारायणबहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बू, मीना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लक्कीकुमारी गणेश, लिलाकुमारी राई हिक्मतकुमार कार्की

३-अर्थ समिति
गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुवेदी, तारादेवी ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बू, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुर कुमार लिङथेप, सविना बजगाईं, सुनिताकुमारी गुरुङ

४-सार्वजनिक लेखा समिति
किशोरचन्द्र दुलाल, गीतारानी महतो, दुर्गाप्रसाद चापागाईं, पाँचकर्ण राई, प्रदिपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवतीरमण भण्डारी, सदानन्द मण्डल, हिमाल कार्की

५-सामाजिक विकास समिति
इस्राइल मन्सुरी, गयानन्द मण्डल गनगाई, गीतादेवी रेग्मी, तिलचन पाठक, नम्बरलाल धिमाल, ममता तामाङ मगर, राजन किराती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी, सिर्जना राई

६-उद्योग पर्यटन तथा वातावरण समिति
उमाकान्त गौतम, कमला थापा मगर, खगेनसिं हाङ्गाम, खिनु लङ्वा लिम्बू, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेवी खनाल, वुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता गच्छदार चौधरी, सम्झना तामाङ थाम्सुहाङ

७- प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल, इन्द्रमणि पराजुली, एकराज कार्की, खड्गबहादुर बस्नेत, गोविन्द गिरी, डोल्मा तामाङ,तिलकुमार मेन्याङ्बो लिम्बू, निमसरी राजवंशी, नुरशदि बेगम,बन्दना झाँगड, मोहन महर्जन,रामप्रसाद महतो

चर्चामा

सम्बन्धित समाचार