सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • जुम्लामा अटो दुर्घटनाबाट दुईको मृत्यु, एक घाइते

जुम्लामा अटो दुर्घटनाबाट दुईको मृत्यु, एक घाइते

  • आइतवार, कार्तिक १९, २०८०
जुम्लामा अटो दुर्घटनाबाट दुईको मृत्यु, एक घाइते

जुम्ला —जुम्लामा अटो दुर्घटना हुँदा दुई जानको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा अटो चालक हिमा-१ का वर्ष ४५ का पदमबहादुर शाही र अटोमा सवार हिमा-१ कै वर्षका ४२ को बली रोकाय रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रल्हाद कार्कीले बताए।

त्यस्तै हिमा गाउँपालिका -१ देयारगाउँका वर्ष ४१ का नन्द रोकाया भने गम्भिर घाइते भएका छन्।

नाग्म मुगु सडकखण्डमा जुम्लाको हिमा गाउँपालिका-१ बड्कीबाट देयारगाउँ तर्फ जाँदै गरेको भे १ ह ३१९७ नम्बर को अटो सडक देखी अन्दाजी १ सय ५० मिटर तल हिमा नदीको किनारामा पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार