सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

  • आइतवार, कार्तिक १९, २०८०
नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं— टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

चर्चामा

सम्बन्धित समाचार