शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाललाई चौंथो झट्का– कुशल मल्ल पनि सस्तैमा आउट

नेपाललाई चौंथो झट्का– कुशल मल्ल पनि सस्तैमा आउट

  • आइतवार, कार्तिक १९, २०८०
नेपाललाई चौंथो झट्का– कुशल मल्ल पनि सस्तैमा आउट

काठमाडौं —टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा परेको छ । १० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ल आउट भएका छन् ।

अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।

टस जितेर ब्याटिङ रोजेको नेपाललाई ओमानका बलरले सुरुदेखि दवावमा राखेका थिए । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि लामो समय टिक्न सकेनन् । मल्ल पनि आउट भएपनि नेपाललाई अब सम्हालिएर खेल्नुपर्ने वाध्यता छ ।

क्रिजमा रोहित पौडेल र गुल्शन झा ब्याटिङ गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार