बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने

कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने

  • शनिबार, कार्तिक १८, २०८०
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने

काठमाडौँ —नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् ।
कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार