• होमपेज
  • क्रिकेट
  • नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

  • सोमवार, कार्तिक १३, २०८०
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं— टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार