सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भारती मानन्धर !!

भारती मानन्धर !!

  • आइतवार, अशोज २१, २०८०
भारती मानन्धर !!

l. रिगल नामका योगराज ढकालले भारती मानन्धरका श्रिमानलाई नेपालगन्जमा दिन दहाडै खुकुरी हानि मारेका !
# रिगललाई आजिबन सर्वोस हरन गरेर आजिबन जेलबन्दी हुनु पर्नेमा संबिधान दिवस दिन रास्टपतिले आम माफि किन गरेका ???

# भारती मानन्धर त ढलेको ढल्यै छिन त भारती मानन्धर रुपि ए””””” प्रचन्ड सरकार देश भरी हजारौं भारती ढले!
# लाखौलाख चेलिका सिन्दुर त पोछिए कोही रोई रहे कोही कराई रहे तर तिम्रो दिमागबाट ६७० जना अपराधि किन बाहिर छुट भय??? !!
# सरकार अपराधका गतिबिधीलाई लूकाएर बैधानिक रुप दिन झन धेरै अघि छ !
निर्मला पन्थि लगायतका नानीहरु मारिएका अपराधिहरूलाई कहा बास दिएको छ ???!!
# भारती मानन्धर सर्बोच आंगन अगाडी त ढलिन !
सरकार के गर्दैछ आम नेपाली जनताले जबाफ खोजिरहेको छ भोलि !!

जनक बि सी

चर्चामा

सम्बन्धित समाचार