शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा दोस्रो पटक आएको भुकम्प ६.३ रेक्टर स्केलको थियो, थुप्रै घरहरुमा क्षती

सुदूरपश्चिममा दोस्रो पटक आएको भुकम्प ६.३ रेक्टर स्केलको थियो, थुप्रै घरहरुमा क्षती

  • मङ्लबार, अशोज १६, २०८०
सुदूरपश्चिममा दोस्रो पटक आएको भुकम्प ६.३ रेक्टर स्केलको थियो, थुप्रै घरहरुमा क्षती

बाजुरा— सुदूरपश्चिममा आज(मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो ।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण आउन बाकी छ ।

चर्चामा

सम्बन्धित समाचार