बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली सांस्कृतीक रंगमन्चद्धारा भारतमा तिज बिषेश कार्यक्रमको आयोजना गर्दै

नेपाली सांस्कृतीक रंगमन्चद्धारा भारतमा तिज बिषेश कार्यक्रमको आयोजना गर्दै

  • शनिबार, भदौ १६, २०८०
नेपाली सांस्कृतीक रंगमन्चद्धारा भारतमा तिज बिषेश कार्यक्रमको आयोजना गर्दै

बाजुरा– नेपाली सांस्कृतीक रंगमन्च भारतद्धारा सेप्टेम्बर १८ अर्थात असोज १ गते तिज बिषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । १ गते संचालन हुने भारतको मुम्बईमा हुने कार्यक्रममा नेपालबाट बिभिन्न कलाकारहरुको सहभागीता रहने भएको छ ।
हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तिज बिषेश कार्यक्रममा सुप्रिम मल्ल, ललीता मलाती दिनेश परियार लगायतका कलाकारहरुको सहभागीता रहने भएको छ । बिष्णु मल्ल, लोकेन्द्र मल्ल लगायत आयाेजकमा रहेका दिनेश परियारले बताएका छन ।

No description available.

एकै पटक ४२ जना भन्दा बढि कलाकारहरु सो कार्यक्रममा उपस्थिती रहने आयोजकले जनाएको छ । मोडेल तथा कलाकार इब्सु सन्ज्याल, रेखा स्टार, दर्शना महर प्रकृती कुण्डेली लगायत मोडेलहरुको समेत सहभागी रहने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार