आइतवार, जेष्ठ २०, २०८१
  • होमपेज
  • देश
  • एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल आइपुगे

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल आइपुगे

  • मङ्लबार, भदौ १२, २०८०
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल आइपुगे

काठमाडौँ— अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ । करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रमरहेको छ ।

नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्रीसहित दलका नेताहरुलाई भेट्न कार्यक्रम समेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार