बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • कर्णालीमा सोमबार सार्वजनिक बिदा

कर्णालीमा सोमबार सार्वजनिक बिदा

  • शुक्रबार, भदौ १, २०८०
कर्णालीमा सोमबार सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आगामी सोमबार सार्वजनिक विदा हुने भएको छ ।

प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश स्थापना तथा शहीद दिवस एवम नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर भदौ ४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार