कर्णाली प्रदेशमा आगामी सोमबार सार्वजनिक विदा हुने भएको छ ।
प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश स्थापना तथा शहीद दिवस एवम नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर भदौ ४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।