आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

  • शुक्रबार, साउन २६, २०८०
व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

काठमाडौं — व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार