आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • देश
  • कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • शनिबार, साउन २०, २०८०
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी — कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो। उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्ध इलाका प्रहरी कार्यालय टिकापुरबाट थप अनुसन्धान भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार