• होमपेज
  • देश
  • सरकारले नचाहेको भए सुन समातिने थिएन : मन्त्री शर्मा

सरकारले नचाहेको भए सुन समातिने थिएन : मन्त्री शर्मा

  • बिहिबार, साउन १८, २०८०
सरकारले नचाहेको भए सुन समातिने थिएन : मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए सुन नसमातिने बताएकी छिन्।

बिहीबार सिंहदबारमा बोल्दै १ क्विन्टल सुन प्रकरणमा सरकारले नचाहेको भए उक्त सुन नसमातिने बताएकी छिन्।

उनले भने, ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ। सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो। त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ।’

चर्चामा

सम्बन्धित समाचार