शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • देश
  • धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद

धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद

  • बिहिबार, साउन १८, २०८०
धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद

धनगढी —  कैलालीको धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो।  प्रहरीका अनुसार सुट,कुर्ती,तन्ना,तावेल,साडी,कपडाको थान लगायतका सामान बिहीवार बिहान प्रहरीको गस्ती टोलीले बरामद गरेको हो।

चर्चामा

सम्बन्धित समाचार