शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • देश
  • बझाङमा एक महिला मृत अवस्थामा फेला

बझाङमा एक महिला मृत अवस्थामा फेला

  • सोमवार, असार २५, २०८०
बझाङमा एक महिला मृत अवस्थामा फेला

बझाङ—  बझाङमा एक महिला मृत अवस्थामा फेला परेकि छन्।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजि ३५÷४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार