सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु

  • बिहिबार, जेष्ठ २५, २०८०
भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु

काबुल – अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने । दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार